राजविराज । मिटरब्याजीविरुद्धका उजुरी दर्ता तथा छानबिन प्रक्रियालाई तीव्रता दिई त्यसको प्रगति प्रतिवेदन हरेक साता बुझाउन गृह मन्त्रलायले देशैभरिका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई निर्देशन दिएको छ । शुक्रबार एक परिपत्र गरी [...]

सप्तरी, ३१ भदौ । त्रुटिपूर्ण समितिहरु बनाएर बोदे बरसाइन नगरपालिकाले नवौं नगरसभा गर्न लागेको भन्दै चार दल आवद्ध जनप्रतिनिधि र नेता कार्यकर्ताहरुले आपत्ति जनाएका छन् । केही वडाध्यक्ष र नगर [...]

जनकपुरधाम । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरी भर्नामा मधेश प्रदेशबाट पहिलो दिन ८ हजार बढीले आवेदन दिएका छन् । पहिलो [...]

राजविराज । नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सचिव (खुल्ला)मा मधेशलाइभ अनलाइनका समाचार संयोजक सौरभ यादव निर्वाचित भएका छन् । चितवनमा आयोजना गरिएको महासंघको दोश्रो अधिवेशनबाट उनी सचिवमा निर्वाचित भएका हुन् [...]

जनकपुरधाम । नेपाल टेलिकमले आजदेखि इ–सिम वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना ग्राहकलाई सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले [...]

राजविराज, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्नेमा आफू सहमत रहेको बताएका छन् । विहिवार सप्तरीको राजविराजमा संचारकर्मीहरुसित कुरा गर्दै अध्यक्ष [...]

राजविराज, ३० भदौ । सप्तरीको राजविराजमा बजाजको ‘एनएस १२५’ बाइक सार्वजनिक भएको छ । राजविराजका लागि आधिकारिक बिक्रेता खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रालिले विहिवार पल्सर सिरिजको सो बाइक सार्वजनिक गरेको [...]

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरिया असोज ८ गते नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनले लोसपामा परिवारवाद र नातावाद हावी भएकाले आफु सो [...]

जनकपुरधाम । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । लामो समयदेखि कार्यान्वयनमा आउने भनिएको यो प्रणाली प्राधिकरणले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । नेपालमा अनधिकृत रूपमा [...]

जनकपुरधाम । देशभर आज मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । यसको प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । [...]

क्याटोगरी छान्‍नुहोस