यस्ता छन् उम्मेदवारले स्वघोषणा गर्नुपर्ने विषयहरु

जनकपुरधाम–आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारलाई १९ बुँदा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताको दुई दिनअघि स्वघोषणाको सूचना सार्वजनिक गरेको छ ।

सूचीअनुसार उम्मेदवारहरुले नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको घोषणा गर्नुपर्ने हुन्छ । त्यस्तै, पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको र मतदाता नामावलीमा नाम समावेश भएको आफैंले घोषणा गर्नुपर्ने हुन्छ भने कुनै संघीय कानूनले अयोग्य नभएको हुनुपर्ने स्वघोषणा गर्नुपर्ने हुन्छ ।

यस्ता छन् स्वघोषणा सूची:

Author:



क्याटोगरी छान्‍नुहोस