विराटनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । [...]
जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो । योसँगै [...]
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन् । उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन् । भट्टराई जसपाको [...]
जनकपुरधाम। मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का [...]
राजविराज । ‘गरिबीके कारण हृदय काँपि रहल अछि, हम सभ त जेना तेना जिनगी काइटते छेलिए, एहि जौना बच्चासभके दुध पिएबाक धरिके सामर्थ नै छै, मरि की जिबी भऽरहल छै [...]
जनकपुरधाम। सरकारले थप १६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै कालोसूचीमा थपिएका कम्पनीको विवरण सार्वजनिक [...]
जनकपुरधाम । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । यही ६ र ७ गते हेटौंडामा आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनबाट शेखर–गगन समूहका [...]
काठमाण्डौ, ८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनको विषयमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रदेशका भौतिक पूर्वाधार [...]
राजविराज, ८ साउन । स्थानीय तहबाट कुनै पनि निर्माण कार्य हुँदा कमिशन विना भुक्तानी नै हुँदैन भनेर सर्वत्र गुनासो छ । निर्माण कार्य ठोस र गुणस्तरयुक्त हुनुपर्नेतर्फ ध्यान दिनुपर्नेमा कमिशनको [...]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० को अन्तिम परीक्षामा ननग्रेडेड ९अवर्गीकृत० प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन ननग्रेडेड [...]