विराटनगर । विराटनगर कारागारमा आज झडप भएको छ । चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित भएका हुन् । गुरुङको निर्देशनमा नाइके र भाइनाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ [...]
काठमाडौं । सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा [...]
राजविराज, २२ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिकामा व्यापक भ्रष्टाचार भइरहेको भन्दै पाँच वटा राजनीतिक दलले संयुक्त रुपमा आन्दोलन थालेको छ । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता [...]
जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षणबाट ३७१ र २ हजार [...]
जनकपुर, २२ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँको लागतमा शिव मन्दिर निर्माण हुने भएको छ । मन्दिरको सोमवार आयोजना गरिएको [...]
जनकपुरधाम । कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ सोमबार सुरु हुँदैछ। सोमबार कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई शुद्धीकरण [...]
जनकपुरधाम । सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गर्दै तीन दिनसम्म प्रदेश [...]
जनकपुरधाम । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरूले केही समयदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको [...]
राजविराज, २१ कार्तिक । सप्तरी सदरमुकाम राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा रहेको इनारमा गोमन सर्प देखिएपछि ‘नाग देवता’ भन्दै पुजापाठ गर्न थालिएको छ । दुई दिनअघि मन्दिरका पुजारी महेश्वर भारतीले इनारमा [...]
जनकपुरधाम । कोरोना भाइरस संक्रमणको कारण बन्द रहेको जनकपुरधामदेखि पटना बस सेवा पुनः सुरु भएको छ। नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको बस सेवा करिब २० महिनापछि पुनः सुरु भएको हो। [...]