राजविराज । गायिका अञ्जु यादव र गायक हरेराम चौधरीको ‘मिलल अहाके साथ’ मैथिली म्युजिक भिडिओ सार्वजनिक भएको छ । देवराज तिम्लिसिनाको निर्देशनका तयार पारिएको सो म्युजिक भिडिओ बडादशैंको अवसर पारेर [...]
जनकपुरधाम । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । [...]
जनकपुरधाम । भारतबाट यसै साता १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदैछ। आठ महिनाअघि प्राप्त भइसक्नुपर्ने सो खोप यही शनिबार नेपाल ल्याइपुर्याइने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। महाशाखाका [...]
जनकपुरधाम । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको [...]
जनकपुर । सन् २०२३ को डाइभर्सिटी भिसा डिभीको आवेदन आज रातिबाट खुल्दैछ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आजराति ९ बजेर ४५ मिनेट गएपछि डिभीको आवेदन दिन सकिनेछ । कार्तिक [...]
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधवार प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । मुख्यमन्त्री राउतले विश्वासको मत दिन प्रदेश २ को प्रदेशसभा बैठकमा गरेका प्रस्तावमाथि १ सय [...]
जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६५ जनाको पीसीआर र १ [...]
कमलकुमार मण्डल राजविराज, २० असोज । आवतजावतमा समस्या भएको भन्दै राजविराजका सर्वसाधारणहरुले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । सडक रहेको खाल्डाखुल्डीमा जमेको पानीले हिडडुल गर्न निकै समस्या भइरहेको उनीहरुको आक्रोश [...]
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल खरिद प्रक्रियामा अनियमितता नभएको दावी गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै [...]
पोखरा, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन हुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार [...]