बैंक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खोल्नु नपर्ने

तर, बैंकहरुले आफ्नो बैंकमा आउने ग्राहकको लाइनमा दूरी कायम गर्नुपर्ने तथा अन्य आवश्यक स्वास्थ्य सुरक्षाको सतर्कताको व्यवस्था भने अनिवार्य रुपमा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, बैंकमा सकेसम्म भिडभाड हुन नदिन विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न निर्देशन समेत दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780