बैंक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खोल्नु नपर्ने

तर, बैंकहरुले आफ्नो बैंकमा आउने ग्राहकको लाइनमा दूरी कायम गर्नुपर्ने तथा अन्य आवश्यक स्वास्थ्य सुरक्षाको सतर्कताको व्यवस्था भने अनिवार्य रुपमा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, बैंकमा सकेसम्म भिडभाड हुन नदिन विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न निर्देशन समेत दिइएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस