भारतको रणनीति : तत्काल ओली सरकारसँग वार्ता नगर्ने

१० असार, काठमाडौं । के नेपाल-भारत सम्बन्ध पाँच वर्षअघिकै अवस्थामा फर्किएको हो ? पाँच वर्षअघि आफ्नो आग्रह नसुनेर नेपालको संविधानसभाले संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । अहिले नेपाल भारत सम्बन्ध पछिल्ला केही प्रकरणबाट देखिने र बुझिने गरी बिग्रिएको छ । अहिले नेपालका संसदले संविधान संशोधन गरेर लिम्पियाधुरासहितको भूमि समेटिएको नक्सा र निशानछापलाई […]

Author:



क्याटोगरी छान्‍नुहोस