नेकपा स्थायी समिति बैठकका ५ एजेण्डा तय, एमसीसी चौँथो नम्बरमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठकका ५ वटा एजेण्डा तय गरेको छ । बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि  बैठकका ५ वटा एजेण्डा तय भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस