सशस्त्र प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अर्याल

राजविराज । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल नियुक्त भएका छन ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्याललाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु र संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी प्रहरी नायव महानिरीक्षक अर्याललाई दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780