धनुषामा काेराेना संक्रमणबाट एक युवककाे मृत्यु

राजविराज, १२ साउन। कोरोना संक्रमणबाट अाइतवार धनुषाकाे सहिदनगर नगरपालिका-८ डुमरीयाका ३८ वर्षीय एक युवकको मृत्युु भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठान पठाइएकोमा बाटोमै युवकको मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए ।

केही दिनअघिदेखि कोरोना जस्तै लक्षण देखिन थालेपछि युवकलाई गत शनिवार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । साेही क्रममा युवकको स्वाब परिक्षण गरि काेराेना परीक्षण उनको रिपोर्ट पोजेटिभ आएको सहनिर्देशक झाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780