पत्नीको हत्या गरी पति फरार

विराटनगर, ९ पौष । पाँचथरको हिलिहाङ गाउँपालिका–५ लुम्फाबुङमा विहिवार विहान पतिले बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको छ ।

३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी ३० बर्षीया पत्नी दुर्गा उभरकोटीको हत्या गरेका हुन् । घटना लगत्तै धनबहादुर फरार छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780