बढ्दो चिसोले सिरहा नगरपालिकाका सवै विद्यालय बन्द (सूचनासहित)

लहान, १४ माघ । चिसो बढ्न थालेपछि सिरहाको सिरहा नगरपालिकामा तीन दिनसम्म विद्यालय बन्द गरिएको छ ।

नगरपालिकाले बुधवार सूचना निकाल्दै बढ्दो चिसोले विद्यालयका बालबालिकाहरुलाई समस्या हुन थालेकाले बुधवारदेखि शुक्रवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

शैक्षिक क्यालेण्डर २०७७ अनुसार बर्षे विदाबाट कट्टा हुने गरि १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गरिएको सूचनामा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780