विहारका मुख्यमन्त्री नितिश कुमार र नेपाली राजदूत आचार्यबीच भेटवार्ता

जनकपुर । भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले विहारका मुख्यमन्त्री नितिश कुमारसँग शुक्रवार भेटवार्ता गरेका छन् । राजदूत आर्यायले ट्वीटरमार्फत सो भेटवार्ताबारे जानकारी गराएका हुन् ।

मुख्यमन्त्री नितिशसँगको भेटमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने र सहयोग आदानप्रदान गर्नेबारे छलफल भएको राजदूतले बताएका छन् । भेटमा राजदूत आचार्यले मुख्यमन्त्री नितिशलाई पशुपतिनाथको तस्विर पनि प्रदान गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस