मौनी रायको ‘पतली कमरिया’ रिलीज

राजविराज । बलिलउडकी मशहूर एक्ट्रेस कालाकार मौनी रायले आफ्नो एक्टिङ्गको साथ आफ्नो कलाकारिताबाट दर्शकको मन जित्न कुनै पनि प्रयत्न बाँकी छाडेन । मौनी राय आफ्नै स्टाइँँललाई लिएर चर्चामा रहन्छिन् ।

हालमै मौनी रायकी एउटा गीत ‘पतली कमरिया’ बोलको रिलीज भएको छ । जुन गीत बजारमा आउँने वितिकै उनी थप चर्चा कमाउँन सफल भएकी छन् ।

यो गीतलाई टी–सीरीजले आफ्नो यू–ट्यूब च्यानलबाट रिलीज भएको छ । जुन गीतलाई रिलीज गर्ने वितिकै छ लाखभन्दा बढी पटक हेरिसकेका छन । यति मात्र होइन यो गीतलाई लाखौंले लाइक पनि गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस