होलीमा सरकारी निर्देशनको भएन पालना [फोटोफिचर]

राजविराज, १६ चैत । कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनसक्ने आशंकामा सरकारले होली पर्वमा भीडभाड गर्न रोक लगाएको छ । तर, सप्तरी सदरमुकाम राजविराज भने सरकारी निर्देशनलाई वेवास्ता गर्दै होली पर्व मनाएका छन् भने संक्रमणबाट बच्न र बचाउन समान्य स्वास्थ्य मापदण्डको पालना समेत गरेको देखिदैन् ।

मास्क लगाउने, स्यानिटाइरको प्रयोग, भौतिक दूरी कायम गरेर मात्रै होली पर्व मनाउन सरकारी निर्देशन छ । तर होली मनाउन सडकमा उत्रिएका सर्वसाधारणहरुले कसैले पनि मास्क लगाएका छैन् भने सामाजिक दुरीको समेत पालना गरेको छैन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस