सप्तरीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

राजविराज, ७ वैशााख । सप्तरीमा मंगलवार थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा राजविराज नगरपालिकाका २ र डाकनेश्वरी नगरपालिका १ गरी तीन जनामा संक्रमण पुष्टि भएको हो ।

राजविराज वडा नम्वर ६ का ६० वर्षीय र वडा नम्वर ८ का २० वर्षीय पुरुष तथा डाकनेश्वरी–३ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780