प्रदेश १ द्वारा ३२ अर्ब ४६ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

विराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७८/७९ को लागी ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । बजेटको ४६ दशमलव ३ प्रतिशत अर्थात १५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ भने १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत चालु खर्च रहेको छ ।

प्रदेश १ सरकारले गत आर्थिक बर्षमा ल्याएको भन्दा यो बजेट ८ अर्ब हाराहारी कम हो । गत आर्थिक बर्ष २०७७/७८ को लागी ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश सरकारले ल्याएको थियो ।

province 1 budget 78-79
Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780