बाटो बिराएकाहरु सच्चिएर आए ठाउँ दिन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो बिराएकाहरु सच्चिएर आएमा ठाउँ दिने बताएका छन् ।
उनले निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएर फर्किने क्रममा यस्तो बताएका हुन् ।

“उहाँहरु आफैँ बाटो बिराएर जानुभएको हो,” उनले महन्थ ठाकुरहरुप्रति संकेत गर्दै भने, “बिराएको बाटो सच्याएर र सार्वजनिक आत्मालोचना गरेर आए पार्टी हो ठाउँ दिन्छ ।”

Author:



क्याटोगरी छान्‍नुहोस