२४ घण्टामा थप १४७ संक्रमित, ८४५ संक्रमणमुक्त

जनकपुर, ३० असोज । पछिल्लो २४ घण्टामा देशभर १४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

साेही अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १२ हजार ५९८ सक्रिय संक्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780