भारतमा कोरोना संक्रमित घटदै, संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि

corona in india

जनकपुरधाम । भारतमा ७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमित पुष्टि भएका छन् ।
वर्ल्डोमीटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार २४२ जना संक्रमणमुक्त भएको हो ।

यही अवधिमा थप ९२ संक्रमितको मृत्यु भएको छ भने, कुल मृतकको संख्या ४ लाख ६४ हजार ७ सय १५ रहेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ८५ हजार ५ सय १७ जनामध्ये ३ करोड ३८ लाख ८५ हजार १३२ जना संक्रमणमुक्त भएका छन् । भारतमा  सक्रिय संक्रमितको संख्या १ लाख ३५ हजार ६७० रहेका छन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस