भारतमा इलेक्ट्रिक सिटी बस दुर्घटना, ६ जनाको मृत्यु

बीबीसी । भारतको कानपुरमा आइतबार राति तीव्र गतिमा रहेको विद्युतीय सिटी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसले तीनवटा कार र केही मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780