बुधवार सार्वजनिक विदा

राजविराज, १८ माघ । सरकारले देशभरि भोलि (बुधवार) सार्वजनिक विदाको घोषणा गरिएको छ ।

सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालयलगायत सार्वजनिक संघ संस्थाहरुमा विदा रहने गृह मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषदबाट माघ १७ गतेको निर्णयअनुसार उक्त कार्यालयहरु बन्द रहने मन्त्रालयका उपसचिव बसन्त भट्टराईले आज (मंगलवार) जारी गरेको सुचनामा उल्लेख छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस