लोक सेवाको रोकिएका परीक्षा फागुन ६ देखि (तालिकासहित)

जनकपुरधाम । लोक सेवा आयोगले स्थगित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण माघ ६ को सूचनाअनुसार स्थगित गरिएका परीक्षाहरू सञ्चालन गर्ने निर्णय गर्दै आयोगले नयाँ तालिकासमेत सार्वजनिक गरेको छ ।

लोकसेवाले रोकिएका अप्राविधिक/प्राविधिक उपसचिव वा सो सरह, प्राविधिक शाखा अधिकृत वा सो सरह र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका लिखित परीक्षाहरू सुरू गर्न लागेको हो ।

loksewa-notice
Author:



क्याटोगरी छान्‍नुहोस