बैंकका फरार कर्मचारीः प्रहरीले तीन महिनासम्म पनि पक्राउ गर्न सकेन

राजविराज, २४ माघ । लाखौं रकम हिनामिना गरी फरार भएका सनराइज बैंकका कर्मचारी अझैं पक्राउ पर्न सकेको छैन । सनराइज बैंक राजविराज शाखाका वरिष्ठ सहायक चन्दन सिंह विरुद्ध गत कार्तिक ७ गते नै पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएसँगै सिंह पक्राउ छन् । तीन महिaiyuk jersey aiyuk jersey oregon football jerseys fsu jersey fsu jersey brandon aiyuk jersey fsu jersey oregon football jerseys deuce vaughn jersey aiyuk jersey oregon football jerseys drew allar jersey fsu jersey kansas state football uniforms penn state jersey ना वितिसक्दा समेत उनलाई पक्राउ गर्न नसक्नुले प्रहरीमाथि पनि प्रश्न खडा भएको छ । ‘फरार कर्मचारीसम्मलाई पनि प्रहरीले तीन–तीन महिनासम्म पक्राउ गर्न नसक्नु दुःखद विषय हो’ विद्यार्थी नेता श्यामकुमार यादवले भने–‘हाम्रो नेपाल प्रहरीको संयन्त्र यतिसम्म पनि कमजोर छैन्, पक्राउ गर्न सकेको छैन् भने पक्कै यसमा कर्मचारी र प्रहरीबीच मिलोमतो छ ।’

कर्मचारीको सो कार्यले समग्रमा बैंकहरुप्रति सर्वसाधारणको विश्वास गुमेकोune sneaker manico basso 5 corde amazon chia seeds benefits for women horny toad clothing two people fishing kayak chia seeds benefits for women adidas superstar ii femme best jordans sweep belted tires amazon bodenfliesen bunt adidas shoes new design adidas superstar ii femme chia seeds benefits for women manico basso 5 corde amazon grzebień do otwierania zamków भन्दै उनले फरार कर्मचारीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेलेले बैंकिङ्ग कसूरमा फरार रहेका सिंहको खोजी कार्य भइरहेको बताए । ‘पुर्जी जारीसँगै हामी खोजी कार्यमा लागेका छौं’, उनले मधेशलाइभसँग भने ।

श्रोतका अनुसार वरिष्ठ सहायक सिंहले सरकारी कार्यालय र सर्वसाधारणको लाखौं रकम हिनामिना गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस