मधेश सरकारको चार वर्षः प्रदेशको नामकरण र राजधानी महत्वपूर्ण उपलब्धि (पूर्णपाठ)

जनकपुरधाम, ३ फागुन । मधेश प्रदेश सरकारले प्रदेशको नामकरण र राजधानी कायम गराउन सफल भएको कार्यलाई सरकारको महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा राखेको छ । मंगलबार सरकारले आफ्नो चार वर्षको कार्यकालमा भएको उपलब्धिहरु सार्वजनिक गरेको हो ।

जसअनुसार मधेश प्रदेश सरकारले प्रदेशको नामकरण र राजधानी कायम गराउन सफल भएको कार्यलाई सरकारको महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा राखिएको छ ।

त्यस्तै, मुख्य उपलब्धिहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण लगायतका वैदेशिक उच्च स्तरका भम्रणहरु, कोरोना समयमा गरिएको परीक्षण, कानून निर्माण लगायतका छन् ।

यस्तो छ पूर्णपाठः

मधेश प्रदेशको चार वर्षको प्रगति विवरण सम्वन्धी
Author:



क्याटोगरी छान्‍नुहोस