एमसीसी अगाडि बढाए सरकारमा नरहने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एमसीसी पास गर्न जबरजस्ती गरे सरकारमा नरहने निर्णय गरेको छ ।

बुधबार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय सहमतिबिना जबरजस्ति पास गर्न खोजे सरकारमा नरहने निर्णय गरेको हो ।

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सो बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले सो निर्णय लिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस