पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलको १४५ रुपैयाँ प्रतिलिटर

जनकपुरधाम । नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय २८ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस