समाचार प्रभावः रोहितालाई समायोजन भएको कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन

राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अधिकृत छैठौं पदमा कार्यरत कामेश्वर प्रसाद रोहितालाई समायोजन भएका कार्यालयमा हाजिरी हुन निर्देशन जारी भएको छ ।florida jersey aiyuk jersey florida jersey florida jersey brock purdy jersey miami hurricanes jersey fsu jersey florida jersey fsu jersey oregon football jerseys brandon aiyuk jersey oregon football jerseys justin jefferson lsu jersey deion sanders jersey deuce vaughn jersey

‘मधेश लाइभ डटकम’ले ‘जिन्सी शाखाका कर्मचारी रोहितोको अटेरी’ शीर्षकमा समाचार प्रकाशन गरेपछि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रवारै अस्पताललाई पत्राचार गर्दै तत्काल रोहितालाई रमाना दिन भनेको छ ।

‘प्रस्तुत विषयमा त्यहाँ कार्यालयमा कार्यरत अधिकृतस्तर छैठौं कामेश्वर प्रसाद रोहिताको समायोजन मधेश प्रदेशमा भए पनि हालसम्म त्यहाँ हाजिर नभएकोले तुरुन्त रमाना दिई समायोजन भएको कार्यालयमा हाजिरी हुन निर्देशानुसार अनुरोध छ’, मन्त्रालयले अस्पतालाई पठाएको पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले रोहितालाई ०७७ भदौ ३० गते नैblack stetson hat adidas shoes new design ισοθερμικο μπλουζακι stok t shirt gr 98 vanhunks kayak manico basso 5 corde amazon ecco herrenschuhe braun amazon die beste wasserpistole der welt telecomando came g117 498f fw t shirt gr 98 chia seeds benefits for women selected frakke brun casio g shock dw 5600e 1ver lyngdorf mp 50 hdmi upgrade minifalda vaquera el corte ingles भु तथा जलाधार व्यवस्थापन कार्यालय लहानमा पदस्थापन संशोधन गरिएको थियो । जसअनुसार गत पुस ३० गते अस्पताल प्रशासनले सरकारी नगदी जिन्सी तथा अन्य महत्वपूर्ण कागजातहरु अस्पतालका नायब सुब्बा (नासु) रेमन्त कुमार यादवलाई बरबुझारथ गरी रमाना पत्र लिन भनेको थियो । तर, रोहिताले अन्य समानहरुको बरबुझारथ गरेता पनि जिन्सी शाखाका सरसमानहरुको बरबुझारथ नगरी अटेरी गर्दै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस