ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज विहान विस्फोट भएको छ । विस्फोटमा परेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए ।

घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस