दुग्ध तथा मासु मिशनको लागि ८ करोड ५० लाख रुपैयाँ विनियोजन

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा दुग्ध तथा मासु मिशनको लागि ८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

बुधवार मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

दुग्ध तथा मासु मिशन अन्तर्गतका कार्यक्रमको लागि सो रकम विनियोजन गरिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस