मुख्यमन्त्री शिप प्रवर्द्धन तथा रोजगार कार्यक्रमका लागि २५ करोड

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘मुख्यमन्त्री शिप प्रवर्द्धन तथा रोजगार कार्यक्रम’का लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी दिएका हुन् ।

उनले उद्योगहरुलाई चाहिने जनशक्ति उत्पादन गर्न, नीजि, गैरसरकारी संस्था र स्थानीय तहको समेत सहभागीतामा सो कार्यक्रम सञ्चालन हुने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस