राजविराज, जनकपुर र विरगंजलाई ‘हरित शहर, स्वच्छ शहर’को रुपमा विकास गर्न १५ करोड

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘हरित शहर, स्वच्छ शहर’को रुपमा विकास गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बुधवार मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सो सघन कार्यक्रम राजविराज, जनकपुर र विरगंजमा स्थानीय तहको सहकार्यमा सञ्चालन गर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस