राजविराजसहित २७ अस्पतालका ओपिडीमा विद्यार्थीलाई ५० प्रतिशत छुट

जनकपुरधाम । सरकारले २७ वटा अस्पतालमा विद्यार्थीहरूलाई ओपिडी सेवाका टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले विद्यार्थी परिचय पत्रको आधारमा छुट दिने भएको हो । असोज ९ गते गते भएको स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओपिडी सेवाका टिकटमा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू भएको बताइएको छ ।

छुट हुने अस्पतालहरु :

Author:



क्याटोगरी छान्‍नुहोस