मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

जनकपुरधाम – मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । संघ सरकारले छठ पर्वकाे मुख्य दिन आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780