सप्तरी–२ : भोलि विहान ७ बजेदेखि मतगणना हुने

राजविराज – सप्तरीमा निर्वाचन क्षेत्र नम्वर २ को मतगणना भोलि (सोमबार) विहान ७ बजेदेखि गर्ने भएको छ । आइतवार मध्यराति सम्पन्न भएको सर्वदलीय बैठकबाट सो सहमति भएको हो ।

सर्वदलीय बैठकबाट विहान ७ बजेदेखि मतगणना गर्ने सहमति जुटेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता कुमार मास्केले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस