सप्तरी–२ : मतगणनाको लागि सर्वदलीय बैठक जारी

राजविराज – सप्तरीमा निर्वाचन क्षेत्र नम्वर २ मा मतगणना गर्ने तयारी थालिएको छ । मतगणना कार्य सुचारु गर्न सर्वदलिय बैठक जारी रहेको छ ।

सो बैठकबाट सहमति भए पश्चात मात्रै मतगणना कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता कुमार मास्केले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस