सप्तरी–१ मा कांग्रेसलाई पछि पार्दै जसपाले लियो अग्रता

राजविराज – सप्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसलाई पछि पार्दै जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ ।

जसपाका उम्मेदवार नवलकिशोर साहले १ हजार १४१ मतका साथ अग्रता बनाएका हुन् ।

कांग्रेसका उम्मेदवार रामदेव साहले ८६७ मतका साथ दोस्रो र जनमत पार्टीका उम्मेदवार जयकान्त राउतले ४४४ मतकासाथ तेस्रो स्थानमा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस