विजय गच्छदारभन्दा स्वतन्त्र पार्टी अगाडी

विराटनगर – सुनसरी क्षेत्र नम्वर ३ मा नेकपा एमाले र नेपाली कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ। एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका हुन्।

२६९३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन् । चौधरीले ७३४ र गच्छदारले ५३६ मत ल्याएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस