सप्तरी–२ (ख) मा जनमतका महेश निर्वाचित

राजविराज – सप्तरी क्षेत्र नम्वर २ (ख) बाट जनमत पार्टीका उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् ।

यादवले १३ हजार ३२५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ७ हजार २३ मत ल्याएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार लक्ष्मण यादवले ५ हजार ६२१ मत प्राप्त गरेका छन् ।

Author:

क्याटोगरी छान्‍नुहोस