सप्तरी–२ (ख) मा जनमतका महेश निर्वाचित

राजविराज – सप्तरी क्षेत्र नम्वर २ (ख) बाट जनमत पार्टीका उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् ।

यादवले १३ हजार ३२५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ७ हजार २३ मत ल्याएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार लक्ष्मण यादवले ५ हजार ६२१ मत प्राप्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780