सप्तरी–३ (क) मा कांग्रेसका समिम निर्वाचित

राजविराज – सप्तरी क्षेत्र नम्वर ३ (क) मा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार मोहम्मद समिमले जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डललाई पराजित गर्दै विजयी हासिल गरेका छन् ।

समिमले १० हजार ६३० मत ल्याएका छन् भने मण्डलले ८ हजार ५३८ मत प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का एम्मेदवार जोगेन्द्र भगतले ७ हजार ३४१ मत ल्याएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780