एमालेले टुंग्यायो समानुपातिक सांसद, को–को परे ?(सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो।

प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ।

खसआर्यतर्फ :
पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिला ; मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल

आदिवासी जनजातितर्फ :
पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

थारु :
आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित :
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी :
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम :
सराज अहमद खान

Author:



क्याटोगरी छान्‍नुहोस