प्रदेश १ लोक सेवा आयोगले माग्यो ६०७ स्वास्थ्यकर्मी

जनकपुरधाम – प्रदेश लोक सेवा आयोग, प्रदेश–१ ले ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ । आयोगले आज सूचना प्रकाशित गरी स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न समूहका सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका लागि ६०७ पदको आवेदन आह्वान गरिएको हो।

आयोगका अनुसार स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट गरी ६०७ जना रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस