उपनिर्वाचन : चितवन–२ मा रविको उम्मेदवारी दर्ता

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्वर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

उपनिर्वाचन अन्तर्गत चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदैछ जसअनुसार निर्वाचन आयोगले सोमबार मनोनयनका लागि समय तोकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस