माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

जनकपुरधाम – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालस पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस