तनहुँ–१ मा रास्वपाका वाग्लेले कटाए १५ हजार मत (अपडेट)

जनकपुरधाम – प्रतिनिधिसभा सदस्यका लागि तनहुँ–१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् ।

वाग्लेले १५ हजार १३५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी गोबिन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै वाग्लेले अग्रता कायम राखिरहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस