राससमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान

राजविराज – राष्ट्रिय समाचार समिति (रासस)ले पत्रकारका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि राससले नवौंदेखि चौथो तहसम्मका लागि दरखास्त माग गरेको हो ।

राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ। योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस