नेपाल टी–ट्वेन्टी विश्वकपका लागि छनौट

जनकपुरधामनेपाल सन् २०२४ मा अमेरिका वेस्ट इन्डिजमा हुने आईसिसीमेन्स टी२० विश्वकपमा छनोट भएको

आज काठमाडौंको मूलपानी मैदानमा भएको सेमिफाइनल खेलमा युएइलाई आठविकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो

टस जितेर पहिले ब्याटिङ रोजेको युएइले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो नेपाल अब सन् २०२४ को जुनमा अमेरिका वेष्टइण्डिजमा हुने टी ट्वेन्टी विश्वकपमा खेल्न पाउने

नेपाल दश वर्षपछि टीट्वेन्टी विश्वकपका लागि छनौट भएको हो सन् २०१४ मा पनि नेपालले टीट्वेन्टी विश्वकप खेलेको थियो ।आजको खेलमा युएइले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए

यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ कुशल भुतैलेले ११ रन बनाए युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशलमल्लले विकेट लिएका थिए उनले तीन ओभरमा ११ रन मात्रै दिएका थिए त्यसैगरी सन्दीप लामिछानेले पनि विकेट लिए

चार ओभर बलिङ गरेकाटीट्वेन्टी विश्वकपको एशिया क्षेत्र छनौट प्रतियोगिताको समूह विजेताका लागि आगमी आइतबार नेपाल ओमन खेल्नेछन् सन्दीपले एक ओभर मेडन राख्दै १४ रन मात्रै दिए यस्तै सोमपाल कामी रोहित पौडेलले ÷ विकेट लिए

आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दश विकेटले पराजित गर्दै ओमनपनि विश्वकपका लागि छनौट भएको काठमाडौंको कीर्तिपुर मैदानमा भएकोखेलमा बहराइनले दिएको १०७ रन लक्ष्य ओमनले विकेटको क्षति विना १४दशमलव ओभरमा पुरा गरेको हो

टीट्वेन्टी विश्वकपको एशिया क्षेत्र छनौट प्रतियोगिताको समूह विजेताका लागि आगमी आइतबार नेपाल ओमन खेल्नेछन्

Author:



क्याटोगरी छान्‍नुहोस