नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

जनकपुरधाम–सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीरेखा शर्माले जनकारी दिइन् ।

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस