नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुगोस्ः राष्ट्रपति

जनकपुरधामराष्ट्रपति रामचन्द्र पौडेललेनेपाल संवत् ११४४ का अवसरमा देश विदेशमा रहेका नेपालीहरूप्रति शुभकामना व्यक्त गरेका छन्।

उनले सन्देशमानेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भावसहिष्णुता बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दतपुग्ने विश्‍वासका साथ नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गरेका हुन्

यसैगरि नेपाल संवत् ११४४ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्दै नेपालीलाई सहकार्य एकताका साथ राष्ट्रको समृद्वि, सुशासन विकासको यात्रामा अग्रसर गर्ने अपिल गरेका छन्

नेपाल संवत्को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले यस्तो अपिल गरेका हुन् शुभकमना सन्देशमा उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य एकताका साथ राष्ट्रको समृद्वि, सुशासन विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने उल्लेख गरेका हुन्

नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा मौलिकताका निम्ति उनले शंखधर साख्वाले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी हुने संदेश प्रधानमन्त्री दाहालले दिएका हुन्

Author:



क्याटोगरी छान्‍नुहोस