सप्तरी १ मा पनि रास्वपाको अग्रता

कञ्चनरुप । सप्तरीको क्षेत्र नम्बर १ को मतगणना परिणामको प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुष्पा चौधरीले अग्रता कायम गरेको छ ।
अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको हो । रास्वपा उम्मेदवार चौधरीले १४८८ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेसका रामदेव साहले ३३७ मत र नेकपा एमालेका सुमनराज प्याकुरेलले ९६ मत प्राप्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस